टिकापुरका कालु हमालको यो कमाल ! (भिडियो)

प्रभात सुवेदी । २५, साउन, बर्दिया । टिकापुरका कालु हमालले टिकापुर उद्याननिर केराकै विभिन्न परिकारहरु तयार गरेर एग्रो टुरिजमको अवधारणा ल्याउनुभएको छ । वहाँको बनाना कटेजमा उत्पादन गरिएका केराका ४० परिकारहरु निकै...