कुटाइ खाने बहिनिले रुँदै बल्ल गरिन सत्य कुराको खुलासा, डर र धम्किमा सत्य कुरा हिजो लुकाएकी रहेछिन (भिडियो सहित)

झापा, दमक । सामाजिक संजाल फेसबुकमा अहिले ७ जना युवती मिलेर १ जना युवतीलाई कुटेको लाइभ भिडियो धेरै भाइरल भएको थियो । झापा दमकका युवतीको फाइटको भिडियो देखेर सबैले यो बिषयमा धेरै उत्सुकता गर्नुभएको थियो । युवती बीच के कारणले यस्तो झगडा पर्यो त ?।उनीहरु बीच भएको यो झगडा आखिर कसरि भयो ? को को थिए त यो समुहमा ? अनि किन भिडियो खिचेर कुटियो त ?

बास्तबिकता के थियो त ? कसरि झगडा हुन पुग्यो ? कुटाई खाने बहिनीको गल्ति थियो त ? यस बिषयमा वास्तविक कुरा आज मात्र कुटाई खाने बहिनीले बताएकी छिन् उनि संग गरिएको कुराकानी तल भिडियोमा हेर्नुहोला ।तल भिडियोमा यो सबै कुराको जानकारी उनीहरु बाटनै जस्ताको तस्तै प्रस्तुत गरिएको छ । तल भिडियोमा जस्ताको तस्तै हेर्नुहोला ।