इन्द्रेणीमा सबैलाई खुसि बनाउने खगेन्द्रको यति ठुलो दर्दनाक पिडा,घर परिवार सबै बाढीले बगाएर लग्यो(सक्दो सेयर गरिदिनुहोला)

सर्बाधिक रुचाउनु भएको लोकप्रिय कार्यक्रम इन्द्रेणीमा हार्मोनियम बजाएर मिठो स्वरमा लोक गीत गाउने खगेन्द्र बिश्वकर्मा को बारेमा आज केहि कुरा बाहिर ल्याउने कोसिस गरेको छौ। उहाको जीवन सोचेको थिएन यति पिडादायी छ भनेर उहाले जीवन भर आफ्नो दुखलाई बाहिर देखाउन सकेनन उनको परिवारमा २ छोरा र आमा बुबालाई बाढीले बगाएर लग्यो श्रीमती बुट्टामा अल्झिएर बाचेकी रहिछन।

न बस्ने घर छ न कुनै जग्गा जमिन आज उनि भूमिहीन भएका छन उनको लागि घर बनाउने अभियानमा हामीले यो भिडियो निर्माण गरेका छौ तपाईले उहाको लागि सकेको सहयोग गरिदिनुहुनेछ भन्ने ठुलो आस छ जसको लागि सिधा सम्पर्क(कमल सरगम):9851013209 साथै उहाको लागि तपाईहरुको सधै साथ् चाहिने छ भिडियो पुरा हेरिदिनुहोला: