हे भगवान यस्तो के भयो ? १७ बर्षीय युवतीले बिबाह नगरी बच्चा जन्माएपछि यस्तो बिजोक (भिडियो सहित)

मोरंग । मोरंगमा एक अचम्मको घटना घटेको छ । एक १७ बर्षिय युवतीले बिबाह नगरी बच्चा जन्माएपछि गाउमा सबै चकित बह्येका छन् । उनका अनुसार बेलबारीमा बसोबास गर्दै आएका १९ बर्षिय युवा निशान धिमाल संग प्रेममा थिइन । उनीहरु बीच गहिरो प्रेम सम्बन्ध थियो । उनीहरु संगै २/३ दिन सम्म एकै घरमा धेरै पटक बसेको उनले बताएकी छिन् । यो जन्मिएको शिशु पनि निसानको नै भएको उनले दाबि गरेकी छिन् ।

उता निशानलाइ उनका परिवारले भन्दा उनि यो बच्चा मेरो हैन भन्दै पन्छिएको गुनासो गर्दै उनि भाबुक भइन । उनका सबै परिवार काठमाडौँमा बस्दै आएको र उनि एक्लै मोरंगमा बसेको बताएकी छिन् । बच्चा ४ महिनाको भएपछि मात्र उनलाई थाहा भएको र गर्बपतन गर्न खोज्दा डाक्टरले हुदैन भनेपछि जन्म दिने निर्णय गरेको बताईन । उनले निशानलाइ यो कुरा बताएपनि उनले अस्विकार गर्दै फोनमा पनि ब्लक लिस्टमा राखेको गुनासो गरेकी छिन् ।