श्रीमानले सुत्केरी अबस्थामै छाडेपछि खोले खुवाएर पालेको छोराको १४ बर्षको उमेरमा यो हालत,आमा रुदै भन्छिन ‘अब मलाइ कसले पाल्छ’

नुवाकोटमा जन्मिएका १४ बर्षीय बालक बिशाल ढकालको मन रूहाउने भिडियो बाहिरिएको छ।सानै उमेर देखि गरिबी जीवन बिताएका रुकमणिको एउटा मात्रै छोरो हुन् बिशाल।उनि खोले खाएर जीवन चलाए त कहिले अनाथ भएर स्कुलमा पढे।बाबाले सानैमा छाडे पछि आमाले उनलाई मामा घरमा लगेर पालेका रहेछन तर दुर्भाग्य उनको जीवनमा खुसि भन्ने कहिल्यै रहेन।

जन्मिए देखिनै दुखि जीवन बिताएका बिशालले आफ्नो बुबा आमाको सपना पुरा गर्ने उमेर आउदै गर्दा अधुरो जीवनको सुरुवात भएको छ।उनि यो समय जीवन बचाईदिन सबै संग हात फैलाई रहेका छन।उनकी आमा रुदै भन्छिन ‘छोराले पाल्छ अब भन्ने बेलामै दैबले यति ठुलो दुर्गति बनाइदियो।क्यान्सर जस्तो भयानक रोग लागेका बिशाललाको अन्तत एउटा खुट्टा काटीएको छ।नक्कली खुट्टा राख्न धेरै आर्थिक खर्च गर्न पर्ने भएको हुदा तपाईले पनि सहयोग गर्न सक्नुहुनेछ जसको लागि बिशालको ममीलाई सम्पर्क गर्न सक्नुहुनेछ जसको लागि:9808743047,खाता मा सहयोग गर्न चाहनेले NMB बैंक (जमल साखा)खाता नम्बर :023008862780013लालीगुराँस को माध्यमबाट सहयोग गर्न चाहेमा कमल सरगम (9851013209)
भिडियो :