प्रकाश सपुत देखि प्रमोद खरेल सम्मले आस्था राउतलाइ प्रहरीले पक्राउ गर्नेभएपछि के भने एअरपोर्टबाट?

चर्चित गायिका आस्था राउतको पक्ष र बिपक्षमा बोल्ने कलाकारहरुको लर्को लाग्न थालेको छ।उनले केहि दिन अगाडी त्रिभुवन विमानस्थलमा प्रहरी संग गरेको क्रियाकलाप र फेसबुक लाइभकै कारण भएको यो अबस्थालाई लिएर कलाकारहरुले बिभिन्न मत राख्न थालेका छन।कतिले बिरोध गरेका छन भने कतिपय कलाकार आस्थाकै पक्षमा पनि देखिन थालेका छन।

यस्तै प्रकाश सपुत देखि प्रिती आले सम्मले आफ्नो भनाई राखेका छन।केहि दिन अगाडी प्रमोद खरेलले समेत सामाजिक संजाल मार्फत आफ्नो प्रतिक्रिया जनाईरहदा एता मिडियामा पहिलो पटक देखिएका छन भने गायिका संगीता थापा हुदै गायक तथा भोइस अफ नेपालका बिकाश लिम्बुले समेत आफ्नो भनाई राखेका छन।कसले के भने हेर्नुहोस भिडियोनै :