आस्था राउतको सिसि टिभि भिडियो देखेपछि बोलिन यी दिदि , आस्था र प्रहरी बीचमा गल्ति कसको छ त ? (भिडियो सहित)

गायिका आस्था राउतले आफूलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा महिला प्रहरीले दु’व्र्यवहार गरेको भन्दै बिहीबार सामाजिक सञ्जालमार्फत लाइभ गर्दै गा’लि ग’लौज गरेपछि त्यसबिषयले अहिले ठुलो रुप लिएको छ। उनको बोल्ने भाषा शैलीलाई लिएर दर्शकहरुले आफ्नो-आफ्नो प्रतिक्रियाहरु दिएका छन् । त्यस्तै चर्चित मेघा स्टार राजेश पायल राई पनि यस बिषयमा टिक्का टिप्पणी गरेका छन् । राईले विमानस्थलमा चेकजाच गर्ने प्रहरीको अधिकार हो ।

आस्था प्रकरणका विषयमा प्रहरीले अनुसन्धान सुरु गरिसकेका बेला विमानस्थलको विबादको सिसिटिभी फुटेज बाहिर आएको छ । झापा जाने क्रममा विमानस्थलमा चेकजाँचको क्रममा प्रहरीले आफूमाथि अपशब्द बोल्दै दुर्व्यवहार गरेको गायिका रास्था राउतले दाबी गरेका बेला गायिका आस्थालाई चेकजाँच गर्ने महिला प्रहरी जवान रमिता श्रेष्ठले पनि गायिका आस्थाविरुद्ध उजुरी दिँदै कारवाहीको माग गरेकी छिन् । यसै बिषयमा गायिका पराजित दंगालले आफ्नो कुराहरु राख्नु भएको छ , तल भिडियोमा जस्ताको तस्तै हेर्नुहोला ।