कमला घिमिरेको गीतमा भाइरल मानसिङ्को आफ्नी प्रेमिका संग चल्यो दोहोरी,चिया छानेकोमा खतरा दोहोरी

युटुबमा सबैतिर भाइरल भएका टिका सानुको दाई भनेर चिनिने मानसिंह खड्का र उनकी प्रेमिका बीच दोहोरी चलेको छ कुराकानी गर्दै गर्दा उनीहरु बीच बिगतको याद गर्दै दोहोरी घम्साघम्सी भएको हो।सुष्मितालाइ यही प्रेम दिवसमा आफ्नो बनाउने भने पछि सुस्मिता लजाईन।

एता खड्काले आफ्नो बिगतको दुख सम्झेर भाबुक समेत भए।इन्द्रेणीमा दोहोरी गाए पछि चर्चामा आएका मानसिंह खड्का यो समयको एक चर्चित कलाकार पनि हुन्।उनको प्रतिभालाई सबैले सम्मान गर्ने गर्दछन भने उनको प्रतिभा संग सबै नजिक छन।यो समयको दोहोरी भने कमला घिमिरेको चिया छानेकोमा परेको छ।हेरौ यो बिशेष दोहोरी :