भाइरल होची मुना मगर बहिनी सहित पहिलोपटक मिडियामा मुना भन्दा बबाल कमेडी गर्छिन बहिनी

युटुबमा अत्याधिक भाइरल होची कलाकार मुना मगर आफ्नी बहिनी सहित पहिलोपटक मिडियामा देखिएकी छिन।उनि एक समय युटुब तिर अत्याधिक भाइरल भएकी थिइन उनले गाउने सैली र प्रस्तुती देखेर दर्शक निकै लोभिने गर्थे भने उनको हाँसोमा त सबै झन् नजीक थिए।मुना मगर होची मात्रै हैन उनको डान्स झनै बबाल छ।

उनकी बहिनि झनै प्रतिभा भएकी कलाकार रहिछिन तर मुनाले आफ्नी बहिनीलाई खासै मिडियामा भने देखाउन खोजिनन।एक्कासी मिडियामा देखिएकी बहिनीको कमेडी देखेर झन् चकित बनायो।उनि निकै हसिली मात्रै हैन रमाईलो स्वभावकी रहिछिन।उनको कला संग झनै मज्जाको रमईलोपन जोडिएको छ।अब बाँकी यही भिडियो हेर्नुहोला :