रामकृष्ण ढकालको डिभोर्सको हल्ला मिडियामा फैलाउनेने को थिए ओकिल?खोले नाम सहित सुरेन्द्र केसीले बास्तबिकता

पौष ९ गते दिनभरी नै गायक रामकृष्ण ढकाल र उनकी श्रीमति निलम शाहको डिभोर्सको समाचारले मिडियामा राम्रो स्थन पायो । सोही दिन साँझ रामकृष्ण ढकालले आफ्नो फेसबुकमा श्रीमतीसँगको तस्वीर पोष्ट गर्दै आफूहरु एकसाथ रहेको बताए ।

ढकालको यस्तो स्टाटसपछि उनको डिभोर्सको खबरमा ट्विष्ट आयो । अदालतमा पुगेर ढकाल दम्पत्तीले डिभोर्स गरेको खबर त सार्वजनिक भैसकेको छ । तर, पनि उनीहरुले आफूहरु एकसाथ रहेको बताइरहेका छन् । उसो भए, उनीहरुले अदालती प्रक्रियामा डिभोर्स किन गरे त भन्ने कौतुहलता उनीहरुको फ्यानमा भने छ । तर यही बिषयलाई लिएर सुरेन्द्र केसीले आक्रामक बिचार राखेका छन।नक्कली वकिलकै कारण यो सब भएको भन्दै केसीले छानबिन हुनु पर्ने बताएका छन।हेरौ भिडियो :