हेर्नुस भोइस अफ नेपालको बिजेता घोषणा हुने लाग्दा आमाले गरीन यस्तो गोप्य खुलासा (भिडियो सहित)

झापा । भोइस अफ नेपालका अन्तिम चार पुग्न सफल बिकाश लिम्बु झापा आएका छन् । झापा बिर्तामोड निवासी बिकाश लिम्बू पछिल्लो समय एकपछी अर्को राम्रो प्रस्तुती दिदै दिनदिनै लोकप्रीय बन्दै गइरहेका छन ।सधै राम्रो गाउने बिकाशको कोचले समेत खुलेरै तारिफ गर्ने गरेका छन । मीठो स्वर र राम्रो गायकीले बिकाशलाई उपादी जित्ने दाबेदार पनि मानिएको छ । जतिसक्दो राम्रो गाउन खोज्ने रामले प्रत्येक हप्ता सबैलाई चकित पार्दै आएका छन ।

बिकाश लिम्बुको घर झापा बिर्तामोडमा छ साथै राम लिम्बुको घर पनि झापा बिर्तामोडनै पर्छ। आजको यो भिडियोमा बिकाश लिम्बुको आमा संग बिषेस कुराकानी गरिएको छ । उहाले बिकाशको बारेमा सम्पूर्ण कुराहरु बताउनुभएको छ । के बिकाश लिम्बु भोइस अफ नेपाल सिजन २ का बिजेता बनछन् त ? तल आमा संग गरिएको कुराकानी हेर्नुहोला ।