श्रीमानबाट अलग भएपनि बाच्नु त पर्यो त्यसैले यस्तो ब्यबसाय गर्दै छु , अहिले धेरै ठाउँ बाट डिमाण्ड आउछ (भिडियो सहित)

मोरंग । अहिले धेरै ठाउमा श्रीमान र श्रीमतीको कुरा नमिलेर डिभोर्स भएका तथा अलग अलग बसेर जिबन यापन गरेका घटना हरु धेरै सुनिन्छन । त्यस्तै मोरंगको उर्लाबारीमा कोठा भाडामा लिएर बस्ने प्रतिमा मग्रान्तिको घटना पनि एक हो । उनको डिभोर्स त भएको छैन तर बिगत २ बर्ष बाट श्रीमान र श्रीमती अलग अलग बस्दै आएका छन् भने एक छोरा पनि प्रतिमा मग्रान्ति संगै बस्दै आएका छन् । अलग भएर बस्नुको एक अर्काको कुरा नमिलेर हो ।

श्रीमान संग अलग भएर बसेपनि बाच्नु त पर्यो त्यसैले यस्तो ब्यबसाय सुरु गरेकी हु । उनि राम्रो शिप भएकी महिला हुन् । ढाकाका बिभिन्न कपडा तथा उनले आफै बनाएको माला अहिले प्रचलित छ । उनले बनाएका विभिन्न मालाहरु विभिन्न ठाउ बाट महिला दिदि बहिनीले मन पराएर धेरै डिमाण्ड आएको उनको भनाई छ । कस्तो छ त त्यो माला अनि कति पर्छ त्यसको मूल्य तल भिडियोमा उहासंग गरिएको कुराकानी हेर्नुहोला ।