अन्जु पन्तले पहिलोपटक आफ्नै जीवन कथामा गाईन दोहोरी गीत ‘छैन मलाइ डर’

कमल सरगम-काठमान्डौ:चर्चित गायिका अन्जु पन्त र बाल कुमार श्रेष्ठको सुमधुर आवाजमा राजु बिरही लामाको अर्को उत्कृष्ट लोकदोहोरी गीत ‘छैन मलाइ डर’बजारमा आएको छ।अन्जु पन्तले थोरै मात्र दोहोरी गीत गाउछिन छानेर दोहोरी गीत गाउने उनि यो पटक फेरी छैन मलाइ डरमा जोडिएकी छिन।

गीतमा लय बाल कुमार श्रेष्ठको रहेको छ भने शब्द निर्मल श्रेष्ठको रहेको छ।चन्द्र सुर्य फिल्म्सले बजारमा ल्याएको उक्त गीतमा अभिनय भने चर्चित मोडल श्रीष्टि खड्का र उमंग श्रेष्ठले गरेका छन।प्रकाश भट्टको निर्देशन रहेको भिडियो छायांकन सागर गौतमको हो भने सम्पादन बिष्णु शर्माको रहेको छ।भिडियो हेरौ :