सिमा मिचेको बिरोध गर्दा गायक भागिरथ चलाउनेलाइ पक्राउ गरे भिडियोमा

केही समय देखि भारत र नेपाल बिचमा सिमाको विवाद चर्किरहेको हुदा नेपाली जनता आक्रोश भनेका छन् छिमेकी देश भारत लाई नेपाल सरकार लाई आफ्नो आफ्नो ठाउँ बाट दबाब दिरहेका छन् गित संगीत बाट पनि धेरै लाई ध्यानाकर्षण गराइएको देखिन्छ अहिले नयाँ गित मेरो देश नाम गरेको बजारमा छ

उक्त गितमा आवाज लोकप्रिय गायक भागिरथ चलाउने र केही समय अघि बोल माया बाट चर्चा पाएकी शान्तीश्री परियार को रहेको छ लय सब्द सिर्जना भागिरथ आफ्नै रहेको छ संगीत संयोजन कमल सैराग ले गरेका छन् भने अभिनय निकै चर्चित कलाकार हरुले गरेका छन् बाकी विवरण हेर्नुस् भिडियो बाट