प्रहरीले पक्राउ गरेपछि दुर्गेश थापाले खेलेको बिष्णु माझीले गाएको गीत भाइरल

सञ्चारकर्मी तथा सर्जक कमल सरगमको निकै मार्मिक लोकदोहोरी गीत सार्वजनिक भएको छ । चर्चित सर्जक कमल सरगमको लय र गोबिन्द लामिछाने को सब्दमा रहेको उक्त गीत लोक गायिका बिष्णु माझी र गंगदत्त गीरीको सुमधुर आवाज रहेको छ । उक्त गीतको भिडियोमा दुर्गेश थापा र संचिता साही संगै सुबास सौगातको पनि अभिनय रहेको छ।

बिक्रम चौहानको निर्देशनमा बनेको गीतको भिडियोलाई सम्पादन मिलन बि.क.र छायाकन प्रकाश खड्काले गरेका छन् । यो म्युजिक भिडियो कमल सरगमको अफिसियलको युटुब च्यानलबाट सार्वजनिक भएको छ । हेर्नुहोस् यो गीत :