टिकटकमा पेट मिची मिची हसाउने म्याकुरीले खेलेको दोहोरी गीत आयो !हेर्नुहोस

आशीम कुमार कटुवाल र देवी खड्काको ‘दोलखा चरिकोट’ बोलको गीत भिडियोसहित बजारमा आएको छ । गीत सगींतको क्षेत्रमा अघि पढ्दै गायक आशीम कुमार कटुवालले धेरै गीतहरु बजारमा ल्याएका छन ।

उक्त गीतमा आशीम कुमार कटुवाल र देवी खड्काको स्वर रहेको छ भने शब्द र संगीत आशीम कुमार कटुवालकै रहेको छ ।कमल सौरगको सगींत सयोंजन रहेको उक्त गीतमा कुमार सानु पुन मगर मिक्सिंग र मास्टरि रहेको छ ।

राज तामाङले कोरियोग्राफी गरेको गीतलाइ नारायण मगरले निर्देशन र सम्पादन गरेका छन ।उक्त भिडियोमा अहिलेका चर्चित कलाकार पवन खतीवाडा (मकुरी) को साथै रीना थापा मगर, नारायण मगर र देविका कटुवालको समेत अभिनय रहेको छ ।

पूरा भिडियो हेर्नुहाेस्:-