महरा का’ण्ड तातिरहादा नेकपाकै शेरधन राईको कर्तुतको गरे सुरेन्द्र केसीले पर्दाफास,शेरधनलाइ जोगाए!

पछिल्लो समय महराको घटनाले सबैलाई चकित बनाएको छ सभामुख समेत रहेका महराको केस अगाडी बढे संगै यो बेला बिभिन्न नेताहरुको नाम जोडिन थालेको छ मिडियामा।यस अगाडी शेरधन राईको बिषयलाई लिएर पनि केहि समय अगाडी मिडियामा चर्चा रहयो तर उक्त केस आफै सेलायो।

एता डा सुरेन्द्र केसीले भने शेरधन राईलाई बचाएर महरालाई फसाएको खुलासा गरेका छन।उनले भने”शेर धन राईले त राष्ट्रपति भवनमै बसेर उक्त कर्तुत देखाएका हुन् त्यस्ताको के कुरा गर्ने’।उनको भनाई अनुसार शेरधन राईलाई जोगाईएको र महरालाई पार्टीलेनै बचाउन नचाहेको खुलेको छ।हेरौ यो भिडियो: