राष्ट्रपतिको फोटो पोलमा टांगी रमिता देखाए भन्दै सुरेन्द्र गर्जिए,चिनियाँ राष्ट्रपतिले सहयोग गर्लान?

चिनियाँ राष्ट्रपति सी जिनपिङलाई स्वागत गर्न राष्ट्रपति विद्या भण्डारी आफैं विमानस्थल जाने भएकी छन् ।एता डा सुरेन्द्र केसीले भने राष्ट्रपति नेपाल आउदै गर्दा फजुल खर्च गरेकोमा आपति जनाएका छन।राजनीतिक विश्लेषक समेत रहेका केसीले सी लाइ नेपालको अबस्था सबै थाह भएको र यी सब नौटंकी गरि झन् नभएको खर्च गरेको उनको भनाई छ।

विश्वकै शक्तिशाली व्यक्तिको रुपमा रहेको सी नेपाल आउनु भनेको सबैको लागि गौरबको बिषय भएको र सबैले स्वागत गर्न पर्ने उनको भनाई छ।यो बेलामा पक्ष र प्रतिपक्ष भनेर बस्ने हैन अब स्वागत गर्न सबै एक जुट हुन् पर्ने उनको भनाई छ।एता विद्या भण्डारीको तस्बिर टाँगेर रमिता नगर्न पनि उनको आग्रह समेत छ हेरौ बाँकी भिडियोमै :