प्रेमिका सहित गोदावरीको जङ्गलमा यस्तो हालतमा भेटिए लोक गायक रामजी खाड,बुढो हेन्सम भन्दा रिसाए रामजी

नेपाली लोक दोहोरीका चर्चित लोक गायक रामजी खाड पहिलो पटक प्रेमिकालाई मिडियामा देखाएका छन।गोदावरीको एक पार्कमा भेटिएका यी जोडी मिडियामा क्याप्चर भएका छन।उनीहरु बीच साच्चै प्रेम बसेकै हो त् भन्ने प्रश्नमा भने भिडियो अन्तिम सम्म हेर्न नै पर्ने छ।

लोक संगीतका एक चर्चित गायक रामजी खाडले पशुपति शर्माको लुट कान्छाको बिषयमा पनि यो पटकको अन्तरबार्तामा मुख खोलेका छन।लुट कान्छाको बिषयमा भने पशुपतिलाई उनले समर्थन गर्दै बोलेका थिए।गीत गाउनु कलाकारको धर्म हो भन्दै उनले शर्माले एउटा सजक गरेको मात्रै बताएका हुन्।देशमा भएको अत्याचारको बारेमा बोल्दा यस्तो अन्याय हुनु गलत भन्दै उनले प्रतिक्रिया दिएका हुन्।हेरौ उक्त भिडियो कुराकानी जस्ताको तस्तै :