रबि लामिछाने र रमेश प्रसाई बीच पहिलो भेटमै यस्तो भयो , रबिले रमेशको इच्छा पुरा गर्न यस्तो सहयोग गर्ने (भिडियो सहित)

झापा दमक। सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालन गरेर चर्चामा आएका पत्रकार रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले कानुनी रुपमा विवाह गरीसकेका छन । उनीहरुले काठमाडौं जिल्ला अदालतमा विवाह दर्ता गरेका थिए । निकिता गोपीकृष्ण मुभिजका सञ्चालक उद्धव पौडेलकी छोरी हुन । रवि र निकिता मित्रपार्कको ‘अम्बे अपार्टमेन्ट’ मा तलमाथिको फ्ल्याट भाडामा लिएर बस्दै आएका थिए ।

यी दुईले परम्परागत रुपमा बैशाखमा विवाह गर्ने जनाएपनि कानुनी रुपामा समाजमा अनेकथरी प्रश्न आउँन थालेपछि बिहे गरेको रबि स्वयमले बताएका थिए । रबि लामिछाने अहिले धरानमा आएका छन् । रमेश प्रसाई पब्लिक स्पिकर सिजन २ का बिजेता तथा निडर व्यक्ति उहालाई भेट्न रबि लामिछाने धारण आएका हुन् । रबि लामिछाने र रमेश प्रसाई भेट भएपछि भएका कुराहरु तथा रमेश प्रसाईले बुझाएको रकमको बारेमा भिडियोमा हेर्नुहोला ।