भद्रगोल खेल्नकै कपाल खौरिन बलेकी भाइरल कान्छी बुढी अनुमतिले,रुदै खोलिन आफ्नो बास्तबिक पिडा मिडियामा

नेपाली हास्य टेलिसिरियल भाद्रगोलाका एक लोकप्रिय पात्र बलेको श्रीमती बनेर सबैलाई हँसाउन सफल अनुमति नेपाली पछिल्लो समय मिडियामा आएकी छिन।टेलिसिरियलमा बिगत ७ बर्ष देखि निरन्तर देखिएकी अनुमतिको जिन्दगि एकदम कारुणिक कहानीमा बदलिएको छ।लामो समय कलाकारितामा लाग्दा पनि आफु सोचे जस्तो चर्चामा न-आएको र भद्रगोलमा एउटा मात्रै भाग खेल्दा पनि आफु सबै भन्दा बढी चर्चामा आएकोले अझ हौसला बढेको बताउछिन।

पत्रकार कमल सरगम संगको कुराकानीमा उनि केहि समय भाबुक पनि बनिन।परिवार र समाजलाई सम्झिदै उनि भन्छिन “समाजले अझै हाम्रो परिवारलाई र सिंगो हाम्रो समुदायलाई हेर्ने दृष्टिकोण तल्लो लेबलको रहेको र अझै चेतनाको कमि रहेको भन्दै अब चेतनाको वृद्धि गराउने बाचा समेत खाएकी छिन।उनि संग लिएको बिशेष कुराकानी हेरौ जस्ताको तस्तै :