नेपालका १५ ओटा जिल्लामा सुटिङ्ग गरिएको आयो मुना थापाको अर्को मार्मिक लोकदोहोरी गीत “हेर्नुहोस”

काठमाण्डौ।नेपाली लोक दोहोरी क्षेत्रकी चर्चित गायिका मुना थापा मगर र गायक बाल कुमार श्रेष्ठको सुमधुर आवाजमा राजु बिरही लामाको मार्मिक गीत “पर्खिएको छु”बजारमा आएको छ।गीतमा शब्द भने राजु बिरही लामाको रहेको छ।बाल कुमार श्रेष्ठको लयमा तयार भएको गीतमा अभिनय भने धुर्ब हिमाली र सन्ध्या भण्डारीको रहेको छ।एकिन्द्र सारा शंकरको निर्देशनमा तयार भएको भिडियो चर्चामा छ।भिडियो हेर्नुहोस :