निर्मला काण्ड : प्रहरीको यस्तो भनाईले स्थानिय अचम्मित (भिडियो सहित)

नयाँ आएको प्रहरीटोलीले एक महिनापछि निर्मला पन्त हराएको घरका रोशनी बम र बबिता बमलाई पक्राउ गरेर नयाँ शिराबाट अनुसन्धान थालेको छ। यसअघि स्थानीय र आफन्तले दबाब दिँदा समेत प्रहरीले बम दिदीबहिनीलाई पक्राउ गर्न आनाकानी गरेको थियो। बम दिदीबहिनीबाट घटनाको रहस्य खुल्ने आशा स्थानीयले गरेका थिए।

साउन १० गते पढ्न भनेर रोशनी बमका घर गएकी निर्मला बेपत्ता भएकी थिइन्। दुईतले घरमा रोशनी र उनकी दिदी बबिता बम मात्र बस्थे । प्रहरीले साउन १० गते बम दिदीबहिनीको घरमा खोजी गर्न इन्कार गरेको र शव फेला परेपछि पनि बम दिदीबहिनीलाई पक्राउ र केरकार नगरेपछि स्थानीय प्रहरीको भूमिकाप्रति असन्तुष्ट भएका थिए।अरु के के भयो त ? तल भिडियोमा सम्पूर्ण जानकारी हेर्नुहोला ।
[youtube https://www.youtube.com/watch?v=Tr5_DJpyotg]