लाइभ भिडियो अपडेट:डाक्टर उपेन्द्रको मृत्युको खबर झुट भएको पुष्टि !अस्पताल भन्छ -गलत् समाचार सम्प्रेसन गर्नेलाई कारबाही गर्छौ
लामो समय देखि अस्पतालको बेडमा उपचार गराइरहेका वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको मृत्युको खबर झुटो भएको पुष्टी भएको छ।अस्पतालको जानकारी अनुसार अहिले देबकोटाको स्वास्थ्य अबस्था सामान्यनै रहेको र उपचार भैरहेको जानकारी छ। गत पुसमा लण्डन स्थित किंग्स कलेज हस्पिटलमा भर्ना भएका थिए । लामो समयको उपचार पछि पनि स्वास्थ्य अवस्था ठीक नभएपछि उनि बाँकी जीवन स्वदेशमै बिताउने उदेश्यले नेपाल फर्केका थिए ।देवकोटाको गत बैशाखदेखि बाँसबारी स्थित न्युरो अस्पतालमा उपचार भइरहेको अस्पताल स्रोतको भनाई छ।केहि गलत ब्लगरले झुटो समाचार सम्प्रेसन गरेको भन्दै अस्पतालले उक्त अनलाइनलाइ तत्काल सम्पर्कमा ल्याएर कारबाही अगाडी बढाउने जानकारी दिएका हुन्। सत्य समाचार डटकम नाम गरेको अनलाइनले उक्त समाचार सम्प्रेसन गरेको जानकारी प्राप्त भएको छ।
थप जानकारी सहित पत्रकार कमल सरगमले गरेको लाइभ अपडेट हेर्नुहोस
डा उपेन्द्र देबकोटा को बारेमा गलत समचार आएको पुष्टि लाईभ अपडेट
Slået op af Kamal Sargam i Fredag den 8. juni 2018