मोडलबाट चर्चामा आएकी करिश्मा ढकाल लाग्न थालिन केटा संग (हेर्नुहोस)

कमल सरगम
काठमाडौं

चर्चित नायिका करिस्मा ढकालको अहिले सम्मकै बबल डान्स गीत बजारमा आयको छ जस्मा चर्चित गायिका राधिका हमाल र कर्णबिर शाहीलको सुमधुर आवाजमा रहेको केटामै ध्यान जने नामक लोक दोहोरी गीत बजारमा आयको छ जुन गीतमा लय तथा शब्द सिर्जनमा भने कर्णबिर शाहीले गर्नु भयको छ यस् गीतमा रिहान शंकर , करीस्मा ढकाल र युनिकले अभिनय गर्नु भयको छ हेर्नुहोस् l