एक साथ् गयो रन्जिता र उनको प्रेमीको ज्यान, प्रेमिकै बुबाले दिए रन्जितालाई अन्तिम दागबत्ती

काठमाण्डौ ।
नेपाली लोक दोहोरी क्षेत्रमा प्रखाय्त नाम चर्चित गायिका पूर्णकला बिसी र बालकुमार श्रेष्ठको आवाजमा “अन्तिम प्रखाई”बजारमा आएको छ ।गीतमा बाल कुमार श्रेष्ठकै लय रहेको छ भने शब्द सृजना राजु बिरही लामाको रहेको छ।रन्जिता गुरुङ र श्रीकृष्ण बाल लामाको अभिनय रहेको भिडियोको निर्देशन भने एकिन्द्र शारा शंकरले गरेका हुन।करण चैसिरको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको भिडियो अहिले चर्चामा छ।
गीत हेर्नुहोस: