के कारण एकाएक भाइरल भयो दोहोरी ब्याटल निकालेर चर्चामा आएका मोडल प्रकाश सपुतको यो गीत ?हेर्नुहोस

सनम क्रियसनले बजारमा ल्याएको उक्त गीत आईतबार सामाजिक संजाल यूट्युबमा सार्वजनिक गरिएको हो । उक्त गीतमा चेतन घर्तीमगर, र शान्ती श्री परियारको स्वर रहेको छ ।

शंकर बिसीको निर्देशनमा रहेको उक्त गीतमा प्रकाश सपुत र रिना थापा मगरको अभियन रहेको छ ।  विनोद बाजुरालीको संगीत रहेको  गीतमा दुर्गापौडेलले छाँयाकंन गरिएको थियो भने नविन घर्तीमगरले संम्पादन गरिएको थियो ।