२ लाखमा लगानीमा बन्यो यो बर्ष देश खाने दोहोरी गीतको भिडियो,एक पटक हेर्नुहोस कति मन छुने छ “

मल सरगम
काठमाण्डौ
नेपाली लोक संगीतका लागि अनबरत रुपमा लाग्नु भएका अर्घाखाँची घर भई हाल जापान टोकियो बस्दै आउनु भएका युवा प्रतिभाशाली प्रबासी गायक चेतन घर्ती मगरको अर्को मौलिक लोकदोहोरी गीत “तालमा पानी”बजारमा आएको छ।गीतमा चर्चित गायिका सान्ति श्री परियार र चेतन घर्ती मगरको आवज रहेको छ भने लय तथा शब्द गीतमा इश्वर पौडेलको रहेको छ।सनम क्रियशनले बजारमा ल्याएको उक्त गीत चेतन घर्ती मगरकै प्रशनल युटुब च्यानलबाट बजारमा आएको हो।चर्चित मोडल प्रकाश सपुत र रिना थापा मगरको अभिनय गरेको उक्त गीतको म्यूजिक भिडियो निर्देशन भने शंकर बिसीले गरेका हुन् ।दुर्गा पौडेलको छायांकनमा बजारमा आएको उक्त गीतको सम्पादन भने नबिन घर्ती मगरले गरेका हुन्।नया बर्षको शुभकामना सहित बजारमा आएको यो गीतले यो बर्षे तहल्का पिट्नेमा दुई मत् छैन।गीतको भिडियो क्वालेटी र गीतमा देखिएको दृश्यहरुकै कारण पनि यो गीतका सम्पूर्ण कथा भिडियोलेनै बोलेको देख्न सकिन्छ।त्यसमा पनि सुरिलो आवाज भएका गायक चेतनको पहिले बजारमा आएको पहिलो गीतनै ७ लाख भन्दा बढी दर्शकले हेरेका थिए।हेरौ दर्शकै हातमा यो गीत
भिडियो सहित :