केहि दिन अगाडी बिबादमा मुछिएका शंकर बिसीलाई फेरी कसले समाते सुटिङ्ग स्थलमै ?झन्डै परे तालमा (हेर्नुहोस)

नेपाली लोक संगीतका लागि निरन्तर लाग्दै आएका चर्चित मोडल शंकर बिसी फेरी समातिएका छन।खास उनि एक सुटिङ्ग रिपोर्टमा समातिएका हुन्।उनले निर्देशन गर्दै रहेको भिडियो”तालमा पानी”को सुटिङ्ग समयमा समातिएका हुन्।बास्तबमा उनि कुनै व्यक्तिबाट पक्राउ परेको भने हैनन् उनि उक्त गीतको सुटिङ्गको रिपोर्ट भित्र क्यामेरामा अटेका थिए।शंकर बिसीले निर्देशन गरेको भिडियोमा अभिनय भने सो समयमा रिना थापा मगर र प्रकाश सपूतले गर्दै थिए।प्रबासमा रहेर आफुलाई अग्र पन्तिको गायकको रुपमा चिनाउन खोज्दै गरेका नव प्रतिभासाली गायक चेतन घर्ती मगरको उत्कृष्ट लोकदोहोरी गीत “तालमा पानी को सुटिङ्ग आज सम्पन्न भएको छ।चर्चित गायिका सान्ति श्री परियार र चेतन घर्ती मगरको आवाज रहेको उक्त गीतममा शब्द तथा लय भने इश्वर पौडेलले दिएका छन।गीत केहि दिनमै बजारमा आउने चेतन घर्तीले बताएका हुन् ।हेरौ उक्त सुटिङ्ग रिपोर्ट