मोडल सारिका केसीलाई मोडल बिमल अधिकारीले आफ्नो बनाएर छाड्नुको रहस्य बाहिरियो (हेर्नुहोस)

लोकप्रिय सर्जकहरु शिव अखेली र सुर्य खड्काले सारिएका के.सी र विमल अधिकारीको रहस्य खोली दिएका छन । त्यो केवल गीतमा मात्र ।

भर्खर मात्र सार्वजनिक भएको गीतमा त्यस्तो भएको हो । मन्हेन्द्र न्यौपाने र पुर्णकला वि.सीको आवाज रहेको सो गीतमा शिव अखेलीले शव्द सिर्जना रहेका छन भने सुर्य खड्काले लय सिर्जना गरेका छन ।

पछिल्लो समयका निकै चर्चित मोडलहरु सारिका के.सी र विमल अधिकारीको दमदार अभिनय रहेको सो गीत सुर्य खड्काको आफ्नो युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतको सम्पुर्ण पक्ष उत्कृष्ट रहेको छ । गीत सार्वजनिक भए पछि तातोपाटी सँग कुरा गर्दै निमार्ण युनिटले गीत हेरेर सबैले माया गरिदिनेमा आफुहरु आशावादी रहेको बताउनु भयो । गीतको म्युजिक भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन ।