नेपाली लोक पपलाइ धुलो चटाउन आयो अर्को उत्कृष्ट पप गीत “सरि ल !”हेर्नुहोस

कमल सरगम
काठमाडौं
नेपाली सुगम सगीतमा अहिले फेरी अर्को नयाँ गीत आयको छ जस्मा गायक मोहित मुनाल र गायिका कामना प्रसाइले आवाज दिनु भयको छ भने शब्द संगीत भने गायक मोहितले नै गर्नु भयको छ र जुन गीतको म्युजिक भिडियोमा चर्चित नायिका चन्दा दाहाल र कृष्ण खनालले अभिनय गर्नु भयको छ भने बिगतका केही बर्ष देखी बि स्टार फिम्ल्स खोलेर निक्कै चर्चा कमाउनु भयका म्युजिक भिडियो निर्देशक बिक्रम चौहान निक्कै मेहनतका साथ् बनेको म्युजिक भिडियोमा छायान्कन प्रकाश खड्काले गर्नु भयको छ र सम्पादन सन्तोष चौहानले गर्नु भयको गीतलाई शुभारम्भ डिजिटल म्युजिक प्राली ले बजार ब्याबस्थापना गरेको छ ।
(हेर्नुहोस्)