एकाएक गायिका बिष्णु माझीको रेड बढेर पुग्यो ५० हजार !किन ५० हजार तिरेर पनि गीत गाउनेको लाईन हुन्छ ?खुल्यो गायक बाल कुमार श्रेष्ठबाट रहस्य

युवा लोकदोहोरी गायक बाल कुमार श्रेष्ठ यो बेला निकै व्यस्त छन ।गीत संगीत गाउन देखि स्टेज कार्यक्रमहरुमा पनि उनि व्यस्त देखिन्छन।पीडादायी गीतहरुबाट करोडौको मन मुटुमा बसेका श्रेष्ठका केहि गीतहरुले त् अपत्यारिलो रुपमै चर्चा पाएको पाईन्छ।बिष्णु माझी संग पछिल्लो समय बाल कुमार श्रेष्ठले सहकार्य गरेका छन ।सोहि अबसरमा उनको नया गीतको बारेमा गरिएको कुराकानी हेर्नुहोस ।साथमा चर्चित गायिका बिष्णु माझीलाई किन ५० हजार तिरेरै गीत गाउन लगाउछन ?हेर्नुहोहोस्: