जहा दुर्घटनाको केहि दिन बित्न नपाउदै बाँचेका केशबले जहाज कोटेश्वर तिरबाट ल्याण्डिङ गर्नुको रहस्य खोले(हेर्नुहोस पुरा भिडियो)

फागुन, काठमाडौं ।
गएको मार्च १२ का दिन युएस बंगलाको हवाई नेपालको त्रिभुवन बिमानस्थलमा दुर्घटना हुन पुग्यो । जसबाट अहिलेसम्म ५१ जनाले ज्यान गुमाइसकेका छन् भने ति मध्ये केहि नेपाली र केहि बंगलादेशीका नागरीक छन् ।
यसैबिच दुर्घटनाबाट घाइते भएका पर्यटन ब्यवसायी केशब पाण्डेयले कुरा भाग्यले बाँचेको बताएका छन् । केशबले जहाज आकाशमा हुन्जेल त्यस्तै कुनैपनि अप्ठ्यारो नपरेको र जब ल्याण्डिङ हुनेबेला भयो तब जहाज एकैचोटी वे भन्दा बाँयातर्फ धसारिन पुगेको बताए । उनले दुर्घटना भएपछि जहाज २ टुक्राभएसँगै आफुसँगै केहि साथीहरु उछिट्टिएको सम्झिन्छन् । उनीसँगै पर्यटन ब्यवसायी १४ जना थिए ।
उनै केशब पाण्डेसँगको भिडियो कुराकानी हेर्नुहोस् ।