बहुचर्चित गायिका बिष्णु माझीको आवाजमा सुसजित उत्कृष्ट मार्मिक लोकदोहोरी गीत “जिउदो लास चर्चाको शिखरमा छ गीतमा आवाजमा साथ् भने गंगादत्त गिरीले भरेका हुन् भने लय कमल सरगमको छ साथमा शब्द भने गोबिन्द लामिछानेको छ दुर्गेश थापा र संचिता साही अभिनित सोहि गीत यो बेला तपाईहरु माझ हेर्नुहोस :
![](https://i0.wp.com/www.scotnepal.com/wp-content/uploads/2018/03/bishnu-majhi-2.jpg?resize=1051%2C554&ssl=1)