रेखाले भनिन् –‘छवीको छोरा र म सँगै हुर्केका हौं’ (भिडियोसहित)

छवीराज ओझाले निर्माण गरेको फिल्म ‘मंगलम’ प्रदर्शनक्रममा छ । आज त्यही फिल्मको प्रेस शोमा उपस्थित भइन् अभिनेत्री रेखा थापा । रेखा छवीको ‘डिभोर्सी’ हुन् । हेर्नुहोस् भिडियोमा –