काठमाण्डौ
नेपाली सुगम क्षेत्रमा नया भएर पनि सुमधुर आवाज भएकी गायिकाको रुपमा हाल युटुबमा भाइरल मानिने गायिका हुन् पुर्णिमा लामा उनै गायिका लामाको आवाजमा शुभारम्भ डिजिटल म्यूजिक प्रालिले बजारमा ल्याएको छ उक्त गीतमा शब्द तथा संगीत भने मिलन बरालको रहेको छ मिलन बरालको उक्त गीत आमा सम्बन्धि रहेको छ (हेर्नुहोस)
![](https://i0.wp.com/www.scotnepal.com/wp-content/uploads/2018/03/maxresdefault-17.jpg?resize=1280%2C720&ssl=1)