शिल्पा, पुष्पल, पृथ्वी एउटै प्लेटमा किन खान्थे ? (भिडियोसहित)

फागुन २५ मा नेपाली चलचित्र मंगलम सिनेमा हलहरुमा प्रदर्शन हुँदैछ । त्यसै अवशरमा चलचित्रका शिल्पा, पृथ्वी र पुष्पलसँग केन्द्रबिन्दुका लागि अदिति पौडेल लेगरेको कुराकानी