Exclusive: बालुवाटारमा सन्दिप लामिछाने र करन केसीले जे भने (भिडियो सहित)

डिभिजन २ मा उप विजेता भएको नेपाली क्रिकेट टोली शनिबार अभ्यास खेलका लागी जिम्बाबे जाँदै छ ।

शुक्रबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुलाई सम्मान गर्दै विश्वकप छनोट प्रतियोगिताका लागी शुभकामना समेत दिनुभएको छ ।

बालुवाटारमै केन्द्रबिन्दु टिभीले नेपाली क्रिकेटर सन्दिप लामीछाने र करन केसीसँग विशेष कुराकानी गरेको छ ।

भिडिजन २ लाई यसरी स्मरण गरे सन्दिप र करनले !

भिडियो