आमा गीत गाउदा यसरी भाबुक भईन पुर्णिमा लामा(हेर्नुहोस)

काठमाण्डौ

नेपाली सुगम क्षेत्रमा नया भएर पनि सुमधुर आवाज भएकी गायिकाको रुपमा हाल युटुबमा भाइरल मानिने गायिका हुन् पुर्णिमा लामा उनै गायिका लामाको आवाजमा शुभारम्भ डिजिटल म्यूजिक प्रालिले बजारमा ल्याएको छ उक्त गीतमा शब्द तथा संगीत भने मिलन बरालको रहेको छ मिलन बरालको उक्त गीत आमा सम्बन्धि रहेको छ र बहुचर्चित लोकदोहोरी गायिका बिष्णु माझी र गायक खेम सेंचुरीको सुमधुर आवाजमा बिपेस घिमिरेको लोकदोहोरी गीत “खुसीको के अर्थ”चर्चाको सिखरमा छ।बिपेश घिमिरेको शब्द र नेत्र अर्यालको लय सृजनामा बजारमा आएको गीतमा अभिनय चर्चित मोडल सम्पदा बानिया र बिपेश घिमिरेको रहेको छ ।गीत एक समय अत्यन्तै चर्चामा थियो र अहिले पनि उतिकै चर्चामा रहेको छ ।
भिडियो हेर्नुहोस :