देवी घर्तीको मन भक्कनिने आफ्नै कथाको गीत आयो :दिन रात (हेर्नुहोस एक पटक)

नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो नाम उच्च राख्दै चर्चित गायिका देवी घर्तीले फेरी अर्को कारुणिक लोकदोहोरी गीत “दिन रात”मा आवाज दिएकी छिन पीडादायी उक्त गीतमा कमल सरगमको लय र गोबिन्द लामिछानेको शब्द छ भने चक्र साउदको आवाज रहेको छ