आज फुर्सदको दिन घुमघाम गरेर मो मो खाना जादै हुनुहुन्छ?पहिले यो भिडियो हेर्नुहोस र बिचार गर्नुहोस

काठमाडौं उपत्यकामा राँगा भैसी किन भित्राइन्छ ? एउटै जवाफ हो, मासुकालागी । राँगा–भैसी सम्बन्धी यो सवाल जवाफ तपाईं हामी कसैकालागी पनि नयाँ नलाग्न सक्छ । तर काठमाडौंमा कसरी ल्याईन्छ, राँगा–भैसी भन्ने दृश्य चाहिं आम मानिसकालागी अस्वभाविक र कारुणिक लाग्न सक्छ । हो, त्यही कारुणिक दृश्य हामी यहाँहरुलाई देखाउँदैछौं –
के यी राँगाभैसीहरुले यसैगरी यातनाग्रस्त जीवन बाँच्नु पर्ने हो ?