कार्यक्रम हाम्रो भाका सिटिजन एफएम को उत्कृष्ट उत्पादन हो जुन कार्यक्रम देशभरका एफएम मार्फत प्रसारित हुदै भिडियोमा पनि प्रतक्ष्य हेर्न सकिने रेडियो कार्यक्रमको रुपमा हाम्रो भाका लिन सकिन्छ कमल सरगमले चलाउने उक्त कार्यक्रममा गायक अर्जुन बोहरा,संचालिका सोनु त्रिपाठीको साथमा श्रोता संग खेलिएको लाइभ दोहोरी हेर्नुहोस र मज्जा लिनुहोस्
नोट:२६ सेकेन्ड सम्म कुनै पनि साउण्ड न आउने भएको हुदा उक्त भिडियोलाई कटाएर हेर्नुहोला
![](https://i0.wp.com/www.scotnepal.com/wp-content/uploads/2018/03/jhim-jhim-sanu.jpg?resize=1280%2C720&ssl=1)