बिष्णु माझीको आवाजमा रहेको यो गीतमा के छ त्यस्तो जसले पिट्यो एकै दिनमा बजार “हेर्नुहोस”

कमल सरगम
काठमाण्डौ।
चर्चित गायिका बिष्णु माझी र खिमराज गौतमको आवाजमा बाटो फुक्थ्यो बजारमा आएको छ। भर्खर मात्र यो गित बजारमा आएको छ।खिमराज गौतम, पुरन मगर र निर्मल रानाको संयुक्त एल्बम रहेको यो गितमा गणेश अधिकारीको लय शब्द रहेको छ भने बिष्णु माझी र खिमराज गौतमको सुमधुर स्वर रहेको छ।जसमा चर्चित मोडेल सारिका के सि र चर्चित लोकदोहोरी गीत आँसुको कारखानाका गायक अर्जुन कुवर को अभिनय रहेको छ।यो गितलाई चर्चित निर्देशक स्मृति तिमिल्सिना (गुरु आमा) ले निर्देशन गरेकी हुन् भने सम्पादन सुदन बस्नेतले गरेका हुन्। जसमा सुरेश श्रेष्ठ को छायांकन रहेको छ।
भिडियो हेर्नुहोस :