यस्ता छन् प्रदेश नं १ देखि प्रदेश नं ७ सम्मका मुख्यमन्त्रि -हेर्नुहोस भिडियो रिपोर्ट

मुलुकका सात वटै प्रदेशले मूख्यमन्त्री पाएको छ । प्रदेश नं २ मा संघीय समाजवादी फोरम, ६ र ७ मा माओवादी केन्द्र र बाँकी चारवटामा एमालेका नेताहरुले मूख्यमन्त्रीको रुपमा सपथ खाएका छन् ।

शेरधन राई, मो.लालबाबु राउत, डोरमणि पौडेल, पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल, महेन्द्र बहादुर शाही र त्रिलोचन भट्ट क्रमश – १ देखि ७ नं प्रदेशका मूख्यमन्त्री हुन् । यी मूख्यमन्त्री नेपालको इतिहासमा प्रथम मूख्यमन्त्रीको रुपमा परिचित हुनेछन् । कुन प्रदेशका मूख्यमन्त्री कस्ता छन् त ? हेर्नुहोस् भिडियो रिपोर्ट –

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.