सुन्न साथ नाचौ नाचौ लाग्ने लाइभ दोहोरि (भिडियो सहित)

सुर्खेत मा भएको प्रदेश स्तरिय महोत्सबमा चर्चित लोक तथा दोहोरि गायिका टिका पुन र गायक कृष्ण रेउले सुन्न साथ नाचौ नाचौ लाग्ने दोहोरि गाएपछि दर्शकहरुको  खुट्टा थामिएन र सबै जना नाच्न थाले l सुर्खेत बुलबुल जाउला नाचौल झ्याउरेको तालैमा भन्दै कृष्ण र टिकाले गाउन थाले पछी सबै जना उफ्रिन थालेका थिए l दोहोरि गाउने क्रममा रेउले रे टीकालाई जिस्काउदै के खाए घ्याम्पो जस्तो मोटि भएउ भने पछी टिका पुन ले प्रति उत्तरमा तिमी झन लसुन पुड्के हौ भने पछी दोहोरि बबाल जमेको थियो भने दर्शकको साथ जोसिलो भए पछी गाउनेहरु ले पनि झन् उफ्रिदै अझै रमाइलो पारामा भना भन गर्दै दोहोरि  गएका थिए l चर्चित गायक कृष्ण रेउले र गायिका टिका पुन ले गएको पुरा दोहोरि हेर्नको लागि तलको लिंक क्लिक गर्नु होस् l

https://youtu.be/OnQdRhneQUg