चर्चित युवा ज्योतिष हरिहर अधिकारीले बार्है राशीफलको भविश्यबाणी गरेका छन् ।ज्योतिषले गरेका भविष्यवाणी कतिलाई बिस्वसिलो रुपमा लिने गर्छन भने कतिले अहियात भन्छन तर धुर्वसत्य कुरा के पनि हो भने ज्योतिष साश्त्र पनि बैज्ञानिकहरुले बिस्वसिलो रुपमा लिदै आएको छन ।
![](https://i0.wp.com/www.scotnepal.com/wp-content/uploads/2018/02/rashifal-with-1-years.jpg?resize=1440%2C720&ssl=1)