यसकारण कहिल्यै भुलेर नदिनुहोस आफ्नो प्रेमी प्रेमिकालाई उपहार घडी !पछी यस्तो अबस्थामा बिछोड हुन्छ (हेर्नुहोस)

प्रदेशमै रहेर गीत संगीतमा तहल्का मच्चाइरहेका लोकप्रिय गायक तथा कुशल सर्जक सुर्य खड्काको आवाजमा नयाँ गीत घडि भर्खर मात्र सार्वजनिक भएको छ ।

प्रेम दिवसको लागी लक्षीत गरेर सार्वजनिक गरेको सो गीत हेर्दा हेर्दै आँसु आउने खालको छ । गीतमा अत्यन्तै उत्कृष्ट शव्द सिर्जना गरेका छन दोहोरीका राजा भनेर चिनिने रविन लामिछानेले ।

माया प्रेममा विछोडीका प्रेमीको कथालाई विषय बस्तु बनाइ तयार पारीएको सो गीतको सम्पुर्ण पक्ष उत्कृष्ट रहेको छ ।

रञ्जिता गुरुङ र महेन्द्र गौतमको उत्कृष्ट अभिनय रहेको सो गीतमा स्मृति तिमिल्सीनाले लोभ लाग्ने निर्देशन गरेकी छन । गीतमा उत्कृष्ट लय शव्द लाइ न्याय गर्ने गरि सुर्य खड्का र देवी घर्तिले आवाज दिएका छन ।

गीतको कुनै पनि ठाँउमा खोट लगाउने ठाँउ छैन । गुँरास म्युजिकले बजार व्यवस्थापन गरेको सो गीतलाई सुर्य खड्काको आफ्नै च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतको पुरै म्युजिक भिडयो हेर्नुहो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.