एक पटक सबैले हेर्नुहोस अन्तराष्ट्रिय रुपमा पुरस्कृत सुवारु कारको टेष्ट ड्राईभ भिडियो

जापानी कार निर्माता कम्पनी सुवारुले नेपाली बजारमा अन्तराष्ट्रिय परिक्षामा पुरस्कृत भएको दुई मोडललाई उतारेको छ ।

सुवारुको फोष्टर र क्रसटेकले अन्तराष्ट्रिय परिक्षामा धेरै किसिमका पुरस्कारहरु पाईसकेको छ । यो कारलाई अष्ट्रेलिया र क्यानाडामा अत्याधिक रुचाईएको छ ।
यही मोडलको कार नेपाली बजारमा पनि भित्रिएको छ । यो कारको बिषयमा केन्द्रबिन्दु टेलिभिजनले गरेको टेष्ट ड्राईभको भिडियो हेर्नुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.