शिबरात्रिकै दिन पत्ता लाग्यो यस्तो रिपोर्ट :कसले काट्यो मूर्तिको टाउको ? ( भिडियोमा)

पशुपतिनाथ मन्दिर अगाडिको पुल तरेर बनकालीतर्फ जाँदैगर्दा अनुहार ताछिएका मूर्तिहरुमा तपाईंको नजर परेको छ ? जसले टाउको ताछिएका यस्ता मूर्ति देख्नु भएको छैन उहाँहरुले फेरि–फेरि जाँदा हेर्न सक्नु हुनेछ । र, जसले देखिसक्नु भएको छ, उहाँहरुलाई हामी टाउको तासिनुको रहस्य बताउँदैछौं । (हेर्नुस् भिडियोमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.