यी ५ अभागी कलाकार जसको बिबाहको छोटो अबधिमै धमाधम डिभोर्स (७४ सालका डिभोर्स सेलिब्रेटीहरु हेर्नुहोस)

कला क्षेत्रमा मिलन र बिच्छोडका समाचारले धेरै महत्व पाउँछन् । तर यस्ता समाचार बग्रेल्ती रुपमा आएको आयै हुन्छन् । यस्ता समाचार यतिधेरै आउँछन् कि भर्खरैको कुरा गर्ने हो भने पनि ५ जोडीले सम्बन्ध बिच्छेद गरेको समाचार आएका छन् । आजको हाम्रो रिपोर्ट भर्खरै डिभोर्स गरेका ५ सेलिब्रेटीहरुको हो ।